byEiji

कुन क्यामेरा किन्दा ठिक होला भनेर गहिरो सोचाइमा हुनु हुन्छ ?

जापान घुम्ने मौका मिलाएर थुप्रै पर्यटकहरु यहाँ बाट ईलेक्ट्रोनिक समान किनेर लाने गर्दछन। यी ईलेक्ट्रोनिक सामानहरुमा क्यामेरापनि एक हो। जापानले विश्वको माझ निकै पपुलर क्यामेरा ब्राण्ड पस्किएको छ। केहि प्रमुख ब्राण्डहरुमा क्यानोन, नाईकोन, सोनी, फुजिफिल्म र ओलिम्पस, पानासोनिकहरु हुन्। यी ब्राण्डहरुले जापानमा थुप्रै मोडेलका क्यामेराहरु बजारमा लिएर आएका हुन्छन। ईलेक्ट्रोनिक सामान किन्ने प्रमुख गन्तब्य भनेको…