coronavirus

ब्रेकिङ्ग न्युज: जापानले १८ युरोपियन देशबाट बिदेशी नागरिकको आगमनमा रोक लगाएको छ

जापानले अहिले विश्वलाइ गाजेको कोभिड-१९को माहामारी पछिको सबै भन्दा कडा यात्रा प्रतिबन्धको नियम लागाएको छ। जापानले यो तय गरेको छ कि निम्न लिखित देश बाट वा भएर आउने कुनै पनि बिदेशी नागरिकलाई जापानले प्रवेश आज्ञा दिने छैन। यी देशहरु एण्डोरा, अस्ट्रिया, बेल्जिअम, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, इटाली, ईरान, लिकटेनस्टाईन, लक्जेम्बर्ग, माल्टा, मोनाको, नेदरल्याण्ड, नर्वे, स्लोभेनिया,…

ब्रेकिङ्ग न्युज : कोरोन भाईरस्को केस जापानमा १००० पुग्यो

जापानली कोरोना भाइरसको सक्रमण फैलन नदिन अनेकौ रोकथामको उपाय अपनाए पनि यो भाईरस बाट संक्रमित मानिसहरुको संख्याले १००० नाघेको छ। यो संख्यामा यति मात्रामा उल्लेख्य बृदि भने डाईमनड प्रिन्सेस क्रुज जहाजमा भएका ७०६ जनाको केस थपिएर भएको हो। यी संख्यामा सबै भन्दा थुप्रै केस भएको प्रान्त उत्तरी जापानको होक्काइदोमा रहेको छ। यहाँ ७९ जना मानिसमा…

कोरोनाभाइरस सावधानी २०२०: टोक्योमा पर्यटक आकर्षणहरू बन्द

Information as of February 26th 2020. Updates will be added to this article. by Zoria Petkoska कोरोनाभाइरस, जुन विज्ञानको समुदायमा कोभिड १९ परिचित छ, यसले धेरै चिनियाँ शहरहरूमा अभूतपूर्व तालाबन्दीमा लगाएको छ। त्यहाँ पछि सिंगापुर, हंगकंग, मकाउ, ताइवान, दक्षिण कोरिया र अहिले जापानमा सुरक्षा उपायहरू अपनाउन थालिएको छ। एसिया बाहिर, इटालीमा संक्रमणको पुष्टिमा तीव्र वृद्धि…

कोरोना भाईरसले गर्दा क्यान्सल भएको टोकियोको म्याराथनको टोकियो ओलम्पिकमा के अर्थ राख्दछ

टोकियोमा हुनलागेको म्याराथन सामान्य मानिसहरुकोलागि भाग लिन रद्ध गरिएको छ। त्यसकारणले हुन लागेको म्याराथनमा २०० एलिट रनर मात्र सहभागी हुन पाउने छन्। यो म्याराथन विश्वको सबै भन्दा लोकप्रिय म्याराथन पनि भनिन्छ। यो दौडमा ३९,००० मानिसले सहभागिता जनाउने भनिएको थियो। रद्द भएपछी उनीहरुलाई २०२१ मा हुने भनिएको म्याराथनमा सहभागी हुन पाउने जनाइएको छ। उनीहरुले २०२१’को म्याराथनमा…

चीनमा दुइजनाको ज्यान लिएको नया कोरोना भाईरस जापान आई पुगेको छ।

२०२०को जनवरी १५मा जापानका कर्मचारीहरुले कानागावा प्रान्तमा बस्ने एक चिनिया नागरिकलाई कोरोना भाईरस लागेको बताएका छन्। यो भाइरस चीनको युहान सहरबाट सुरु भएको थियो। ति चिनी नागरिक युहान सहरबाट आएका र ज्वरोको औषधि खाएर क्वारेन्टाइन पास भएको बाताइएको थियो। तर उनि त्यस पश्चात जचाउन अस्पताल गएपछि उनको फोक्सोको एक्स-रे गरिएको थियो। उनको फोक्सोमा सुधार नदेखिए…