Cremia ice cream

क्रेमिया: जापानमा खानै पर्ने यो लोकप्रिय सफ्ट आइसक्रिम

आइसक्रिम नरुचाउने मानिस यो संसारमा कमनै होलान। यो माथि आइसक्रिममा पाइने अनेकौ भेराइटि, अनेकै चोइस। यसले पनि आइसक्रिमको फ्यान धेरै हुन्छन। जापानमा पनि आइसक्रिम निकै पपुलर डेजर्ट हो। यहाँ आईस्क्रिम जता सुकै पाईन्छ। अनि फ्लेबरको कुरा त के गर्नु, जापानीहरु एक्स्पेरिमेंट मन पराउछन। यहाँ हजुरले वेसटर्न फ्लेबर जस्तै भनिला, चकलेट, स्ट्रबेरी, प्रलिन संग सगै अथेण्टिक…