daily coffee stand

टोकियोका यी साना तर राम्रा ६ कफी सप

जापानीहरु कफी निकै मन पराउछन। यहाँको कफी सपमा हजुरले अफिसमा कामगर्ने, बिद्यार्थी र बिदेशीहरु सबैको मिश्रण देख्नु हुनेछ। जापानका केहि ठुला कफी चेन सपहरुमा स्टारबक्स, डुतोरु, तारिजु, एक्सेलसर, क्याफे बेरोचीहरु पर्दछन। यिनी हरुको स्टोर हजुरले जहाँ त्यहि देख्न सक्नु हुनेछ। ट्रेन स्टेसन देखि लिएर सानो गल्लि सम्म यी स्टोरहरु छरिएका हुन्छन। यी कफी सपहरुले पढ्ने,…