ebi shioyaaki

जापानको समर फेस्टिभलमा खान लायक १0 प्रकारका ग्रिल स्ट्रीट फुड

याकिमोनो (पोलिएको) खाना जापानीहरु निकै मन पराउछन। यहाँ धेरै प्रकारका याकिमोनो पाईन्छ। यदि हजुर गर्मि महिनामा जापान आउदै हुनु हुन्छ भने पक्कै पनि स्ट्रीट फेस्टिभल घुम्ने मौका पाउनु हुनेछ। जापानको यी फेस्टिभलको मुख्य आकर्षण फेस्टिभलमा राखिने स्ट्रीट फुड पनि हो। फूड स्टललाई जापानीमा याताई भनिन्छ। याकी भनेको ग्रिल, फ्राई अथवा पोलिएको खाना हो। साधारणतया याकीमा…