edit(Z)

जापान्ग्रेजी (जापानी र अंग्रेजी)का १० शब्द जुन थहा पाई राख्दा राम्रो

हामी जति आफ्नो भाषा बोल्दा आनिमे, पोकेमोन, सुशी, जस्ता ठेट जापानी शब्द प्रयोग गर्दछौ, जापानीहरु पनि अंग्रेजी भाषाका शब्दहरु सापट लिएर अनेकौ तरिकाले प्रयोग गर्दछन। हामी नेपालीहरु पनि त अंग्रेजी भाषालाई अनेक तबरले बिगारेर प्रयोग गर्दछौ नि हैन र ? अंग्रेजी भाषा बिस्वब्यापी भएको हुनाले पनि यो भाषाको शब्दहरु अरु भाषामा प्रयोग हुनु अनौठो कुरा…

जापानमा साईकल यात्राको केहि नियम र काम लाग्ने जानकारी

जापानमा ट्रेन र सबवे प्रणाली विस्तृत, अस्चार्यलाग्दो र सफा भएतापनि त्यतिनै जटिल र भिड हुने खालको छ। यहि भीडबाट बच्नको लागि साइकल यात्रा एउटा उत्तम तरिका हो। तर अवश्य पनि साइकलमा सफर गर्नु अघि त्यहाँका महत्त्वपूर्ण नियमहरू छन् जुन तपाईंले अगाबै थाहपाइरख्नु भयो भने सहज हुन्छ। जापानमा साईक्लिङ्ग गर्दा पालना गर्नुपर्ने केहि नियम jp.fotolia.com/ सर्बप्रथम…

ईनोकाशिहारा जु : टोकियोमा रहेको सानो जु र पार्क

किचिजोजी – टोकियोको पश्‍चिमी क्षेत्र, सुगिनमी-कुको नजिकै रहेको बस्नको लागि एउटा सबैभन्दा लोकप्रिय ठाउँ हो। जापानमा बस्न लायक ठाउ लिस्टमा यो ठाउ माथि चड्दै अहिले नम्बर १ मा आएको छ। नहोस पनि किन, यो केन्द्रीय टोकियो जत्तिकै महँगो वा भिडभाड छैन। यो ठाउ जीवन्त, रमाईलो, प्रामाणिक सहित टोकियोको सिन्जुकु र शिबुया जस्ता प्रमुख स्टेशनहरूमा जान…

शिजुकु गोल्डेन गाए घुम्नको लागि केहि गाईड

हजुर यदि टोकियो दिनभरि घुम्नु भएको छ भने, हजुरले यहाँ पक्कै पनि निकै अनेकौ रोमान्चक कुरा देख्नु भएको छ होला। हुन पनि टोकियो सहरमा हजुरले लुकेका अनेकौ खजाना भेट्न सक्नु हुनेछ। तर यदि हजुरको टोकियोको रौनकलाई अझ बढाउँन चाहनु हुन्छ भने टोकियोमा रहेको सिन्जुकु गोल्डेन गाई जानुहोस। यो क्षेत्र टोकियोको बारहरुको लागि निकै प्रख्यात छ।…

साधारण र सस्तो कम्युट : जापानिज ट्रेनको कम्युटर पास कसरी किन्ने

कम्युटर पास अथवा जापानी भाषामा तेइकि केन, एउटा स्पेसल टिकेट हो जुन सुइका र पास्मो जस्ता स्मार्ट कार्डमा किनेर राख्न सकिन्छ। एउटा स्टेसन बाट अर्को स्टेसन संग संगै अन्डर ग्राउण्ड र जमिन माथिका ट्रेनको भाडा फरक पर्ने हुन्छ। यी भाडा एक महिना, ३ महिना वा ६ महिनाको एकै चोटि तिरेर कार्ड बनाउन सकिन्छ। कम्युटर पास…

टोक्योको तिन जानै पर्ने डोनट पसल

डोनट खाना पछि खान वा स्न्याकको रुपमा खान निकै मिठो डेजर्ट हो। हजुर टोक्यो घुम्दै हुनु हुन्छ भने वा कामको लन्च ब्रेक लिदै हुनु हुन्छ भने डोनट पक्कै खानु भएको छ होला। यी डोनटहरु मिठो मात्र नभएर हेर्दा पनि निकै राम्रो देखिन्छन। यी डोनटहरुले हजुरको सोसल मिडियामा पनि राम्रो स्थान पाउछन। आज म हजुरहरुलाई टोक्योको…