Edo period

के तपाईलाई तेम्पुरा मनपर्छ? यी तिन वटा ठाउको तेम्पुरा चाख्नै पर्ने हुन्

जापानको कम्फर्ट फुडको बिषयमा कुरा गर्दा खेरि तेम्पुराको चर्चा निकै हुने गर्दछ। यसको लोकप्रियताले गर्दा जापानमा मात्र नभएर देश बाहिर पनि धेरै तेम्पुरा स्टोर खुलेका छन्। तेम्पुरा यति लोकप्रिय छ कि अन्य रेस्टुराण्टले पनि यसलाई आफ्नो मेनुमा राखेको पाइन्छ। तर यदि हजुरलाई तेम्पुराको त्यो अद्वितीय स्वाद लिन मन छ भने हजुर तेम्पुरानै विशेषता भएको स्टोर…

ओहागुरो : किन जापानीहरु आफ्नो दात कालो रंगले रंगाउदथिए ?

ओहागुरोको अनौठो पारम्पारिक अभ्यासमा जापानीहरु आफ्नो दात कालो रंगले रंगाउछन। अवश्य पनि, यो अभ्यास अहिले मारी सकेको छ, र आजकल जापान र विश्वभरिका मानिसहरू आफ्नो दाँत सके सम्म सेतो र चम्किलो होस् भन्ने इच्छा गर्दछन्। आजकल दाँत सेतो पार्नु सामान्य र बढ्दो लोकप्रिय प्रक्रिया हो। तर परापूर्वकालमा, कालो रंगको दाँतलाई जापानमा स्ट्याटस प्रतीकको रूपमा हेरिन्थियो।…