family mart

सेभेन एलेभेनका टप १० फुड सेलेक्सन

कम्बिनी स्टोर जापानको जता ततै हुन्छ। यसले जापानको जिबन शैली निकै सहज बनाउछ। यहाँ हरेक स्ट्रीटमा दुई वा दुई भन्दा बढी कम्बिनी हुन्छ। यहाँ को कम्बिनी स्टोर अरु देशमा भन्दा निकै फरक हुन्छ। जापानको कम्बिनी निकै राम्रो र थुप्रै भेराईटिका खाना पाउने हुन्छ। यहाँ हजुरले स्टेट्सको जस्तो ग्रीजी हट डग नभएर थुप्रै स्वस्थकर खान रोज्न…

जापानमा मेरो पहिलो महिना – खाना विशेष

यदि हजुर जापान लामो समयको लागि वा स्थाई रुपले आउदै हुनुहुन्छ भने हजुरको खान्कीमा पक्कै पनि केहि फेरबदल आउने छ। जापानी खाना भन्ने बितिकै भात, सुशी, रामेन, नुडल, मिसो सुप, तेम्पुराहरु हुन्। यी खानाहरु मलाई निकै मनपर्दछ। हजुरलाई पनि यी खाना मनपर्ने आस गर्दछु। तर यदि हजुर यहाँ धेरै लामो बसाईको लागि आउदै हुनु हुन्छ…