fashion

कोरियान ,चाइनीज र जापानीजको भिन्न्ता कसरी चिन्ने ।

के हजुर मान्छेको अनुहार हेरेर त्यो मान्छे कुन देशको हो भनेर बताउन सक्नु हुन्छ? कोही ब्यक्तीले बोलेको सुन्नु भन्दा अगाढी तपाईं व्यक्तिको अनुहार, कपाल, कपडाको फेसन हेरेर ऊ कुन देश बाट आएको भनेर पत्ता लगाउन सक्नु हुन्छ। जापान आउनु भन्दा पहिले कोरियान ,चाइनीज र जापानीज मानिसको भिन्नता कसरी चिन्ने भनेर मलाई थाह थिएन। जापानको विश्वविद्यालयमा…

किन जापानीहरु धेरै जसो मास्क लगाउछन? ७ कारणहरु

धेरै जसो जापानीहरु जहिलेपनि सर्जिकल मास्क लगाउछन। जापान आउनेहरुको पहिलो पहिलो जिज्ञाशा पनि यहि कुरा हुन सक्छ। म आफै पनि जापान आउदा अचम्ममा परेको थिए। नेपालमा त प्रदुषण धेरै थियो, त्यो माथि धुवा धुलो, मास्क लगाउने थुप्रै जायज कारण थिए। जापानमा त सफा बाटो, चिल्ला गाडी, धुवा धुलो नभएकोले बायु प्रदुषण नि थिएन। त्यहि पनि…