Flu

जापानमा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। चीनमा मृत्यु हुनेको संख्या १०० नाग्यो

नौलो कोरोना भाइरसको संक्रमणले चीनको युहानबाट सुरु महामारीले चीनमा १०० जना भन्दा बढीको ज्यान लिएको जनाइएको छ। दुइ हप्ता अगाडीको संख्या हेर्ने हो भने यो निकै डरलाग्दो बृदि हो। यो भाइरसकोको संक्रमण बढे संगै चिनिया अधिकारिहरुलाई यो समस्यालाइ कसरि समाधान गर्ने र अझ फैलिन नदिन गर्नु पर्ने उपायमा कठिनाई भैरहेको बताइएको छ। सन् २००२-२००३को SARS…