food

यो जाडो मौसममा तातो बनाउने जापानका केहि शिर्ष साके(रक्सि)का ब्राण्ड

जापानमा साके (चामलबाट बनाइने जापानी रक्सि) प्रचलित १,३०० कारखानाहरू छन्। ती मध्य मा आज हजुरहरुलाई शीर्ष पाँच जापानी फाइन साके ब्रान्डहरूको परिचय गराउनेछु जुन जापानमा मात्र होइन तर विदेशमा पनि अत्यन्त प्रख्यात छन्। जुयोनदाई View this post on Instagram A post shared by Abbey 外星熊貓 (@abbey_thebolobao) on Nov 6, 2017 at 7:09pm PST यो साकेको…

जापानमा आफ्नो दैनिकी एडजस्ट गर्दै – यी कुरा मलाई पहिलेनै थाहा भएको भए

जापान केहि महिनाको लागि बस्न होस् वा केहि दिनको लागि घुम्न होस्, सुन्दै रोचक छ। नया देशको नया संस्कृति, नया इतिहास, टेक्नोलोजी, इनोभेसन, हेर्ने र घुम्ने ठाउ अनेकौ हुन्छन। तर आफु बर्षौ देखि बसिरहेको घर बाट टाढा जापानमा पक्कै पनि जिबन शैली एडजस्ट गर्न समय लाग्दछ। म सजिलै घुलमिल हुन सक्ने भएर होला, मलाई यहाँ…

सेभेन एलेभेनका टप १० फुड सेलेक्सन

कम्बिनी स्टोर जापानको जता ततै हुन्छ। यसले जापानको जिबन शैली निकै सहज बनाउछ। यहाँ हरेक स्ट्रीटमा दुई वा दुई भन्दा बढी कम्बिनी हुन्छ। यहाँ को कम्बिनी स्टोर अरु देशमा भन्दा निकै फरक हुन्छ। जापानको कम्बिनी निकै राम्रो र थुप्रै भेराईटिका खाना पाउने हुन्छ। यहाँ हजुरले स्टेट्सको जस्तो ग्रीजी हट डग नभएर थुप्रै स्वस्थकर खान रोज्न…

के हजुरको बकेट लिस्ट मा जापान छ? जापान आएर घर लानै पर्ने ५ कोसेली।

भनिन्छ नि “फुड मेक्स इभन अ स्याड पर्सन ह्याप्पी”। हुन पनि खानाले हरेकको मुखमा उज्यालो लिएर आउछ। अझ खाना को वर्ग मा पनि स्न्याक्सले त मुखमा पानी नै आउछ। मिठाई , पोटेटो चिप्स, फलफुल, चाऊचाऊ, दालमोठ नेपालको लोकप्रिय स्न्याक्समा पर्छन। आज म हजुरहरुलाई जापान को स्न्याक्स र जापान आएर घर फर्किदा लानु पर्ने ५ कोसेली…