Hanzomon Shrine

शिन्जुकुको यी ४ ठाउँ जसले प्राचिन जापानको झझल्को दिनेछ

शिन्जुकु भन्ने बित्तिकै सबैको मनमा अग्ला अग्ला गगन चुम्बी बिल्डिंग, रति झलमल्ल बाल्ने बत्ति, व्यस्त आधुनिक सडक र हावाको गतिमा कुद्ने बिधुतिय रेलको चित्र आउदछ। हुनपनि शिन्जुकु जापानको सबै भन्दा आधुनिक क्षेत्र हो। यो मानिसको भिडले २४औ घण्टा जिबन्त देखिन्छ। तर शिन्जुकुमा अझै यस्ता स-साना ठाउँ छन् जसले हजुरलाई प्राचिन जापानको झझल्को दिलाउनेछ। यी ठाउँहरु…