Health

जापानमा मेरो पहिलो महिना – खाना विशेष

यदि हजुर जापान लामो समयको लागि वा स्थाई रुपले आउदै हुनुहुन्छ भने हजुरको खान्कीमा पक्कै पनि केहि फेरबदल आउने छ। जापानी खाना भन्ने बितिकै भात, सुशी, रामेन, नुडल, मिसो सुप, तेम्पुराहरु हुन्। यी खानाहरु मलाई निकै मनपर्दछ। हजुरलाई पनि यी खाना मनपर्ने आस गर्दछु। तर यदि हजुर यहाँ धेरै लामो बसाईको लागि आउदै हुनु हुन्छ…