Hiroshima

दारुमा गुडिया : आफ्नो गुड लक् चार्म आफै बनाउनुहोस

जापानमा यात्रा को दौरान, धेरै आगन्तुक सम्भवतः दारुमा गुडिया देख्नु भएको होला। सामान्यतया यी गुडिया गोलाकार आकारको सानो र रातो, हुन्छन जसको आश्चर्यचकित बृहत्तर आँखा हुन्छ। यहाँ दारुमाका धेरै विभिधता छ किनकि विभिन्न क्षेत्रहरूले उनीहरूको आफ्नै अनुपम रूप र बाहुलीमा दारुमालाई बनाएका छन्। निस्सन्देह कलात्मक व्याख्या र व्यवसायिकरणले पनि हामी मध्ये धेरैले आज दारुमा देख्ने…

मियाजिमा टापुमा यी कुरा गरेर जापानको गर्मि छल्नुहोस् .

हजुरले इन्टरनेटमा जापानको ठाउहरु खोज्दा पक्कै पनि तलको चित्र देख्नु भएको होला। यो चित्रमा एउटा ठूलो जापानी गेट जसलाई तोरी भनिन्छ, समुद्रमा रहेको छ। झट्ट हेर्दा मानिसहरुलाई यो चित्र साचिकैको हैन जस्तो लाग्दछ। तर यो साचिकै हो। हजुरले यो “तोरी” गेट जापानको हिरोशिमाको दक्षिनि कोस्टमा रहेको मियाजिमा टापुमा देख्न सक्नु हुनेछ। PhotoAC यदि हजुर मियाजामी…