japan job

नया JLPT परिक्षा, थाह पाई राख्नु होस् कसको लागि र कस्तो हुनेछ परिक्षा।

जापानीज भाषा पढ्नु वा पढ्दैगर्नु भएकाहरुलाई पक्कै पनि जापानीज ल्यांगेज प्रोफिसेंसी टेस्टमा ’boutमा जानकारी होला। यसलाई छोटकरीमा JLPT भनिन्छ। विद्यार्थीहरु आफ्नो निहोंगो(जापानिज)को लेभल थाह पाउन यो परिक्षा लिन्छन। जापानमा कम्पनीहरुमा काम गर्नपनि यो परिक्षा पास गरेको सर्टिफिकेट हुनुपर्छ। कम्पनीहरुले प्राय N२ वा N१ लेभल पास गरेको क्यनडिडेट खोज्छन। तर हालसालै परिक्षार्थीहरुले JLPTको परिक्षा व्यावहारिक नभएको…