Japanese Dining Manners

जापानमा खाना खादा अपनाउनु पर्ने केहि शिष्ट व्यवहार

डाइनिङ्ग टेबलमा अपनाउनु पर्ने केहि नियमहरु हरेक देशमा हुन्छन। यी व्यवहारले मानिस कति को भद्र छ भन्ने जनाउछ। केहि टेबल म्यानर हजुर को देश संग मिल्ने हुनाले त्यति अचम्म नलाग्न सक्छ तर केहि म्यानर आफ्नो चलनको भन्दा ठ्याक्कै उल्टो हुन्छ। नया ठाउमा गएपछि जति नै अनौठो भएपनि त्यहि ठाउँको व्यवहार सिक्नु र अपनाउनु पर्ने हुन्छ।…