japanese festival

जापानको तिन प्रकारको स्वादिलो दान्गो

जब मैले एकदिन क्ल्याण्ड नाम गरेको आनिमे हेरे, मैले एउटा निकै मिठो गीत सुने। यो गितको बोल “दान्गो दाइकाजोकु”। यसको अर्थ दान्गोको परिवार हो। यो गित चाताले गाएका हुन्। मलाई यो गित पनि अनि दान्गो पनि निकै मनपर्छ। र मा जस्तै जापानमा यो चिप्चिपे मिठाई मन पराउने थुप्रै छन्। दान्गो मोची जस्तै चामलको पिठो बाट…

जापानको हिनामाचुरीमा खान पाईने तिन निकै स्वादिला मिठाई

जापानमा मार्च ३ गते बालिकाहरुको चाड मनाइन्छ। यहि चाडको नाम हो हिनामाचुरी(雛祭り)। यो दिन मानिसहरुले साना बालिकाहरु उमेर संगै बढ्दै गएको जनाउन विभिन्न किसिमले सिङ्गारिएका र सजाइएका पुतलीहरु प्रयोग गरिन्छ। ति पुतलीलाई पुरानो हेइआन समयको कपडा लगाइएको हुन्छ। यी पुतलीहरु घरमा आरुको फुल संगै राखिएको हुन्छ। अनि यो दिन चामल बाट बनेको चारपाटे चिप्स पनि…

सेचुबुन: भटमास फ्याकेर राक्षस धपाउने जापानी परम्परा

जापानी लुनार क्यालेन्डरका अनुसार, ‘सेचुबुन’ (शाब्दिक अर्थ मौसमी विभाजन) वसन्त आगमनको अघिल्लो दिन हो, वा हिउँद र वसन्तको बीचमा बस्ने दिन हो जुन दुई रितुहरू विभाजन गर्दछ। यो फेब्रुअरी ३ मा जापान भरका वसन्त महोत्सव (हारु माचुरी)को एक भागको रूपमा सबै तीर्थस्थल र मन्दिरहरूमा मानिसहरूका घरहरू र सम्पूर्ण छिमेकमा मनाइन्छ। यसलाई एक प्रकारको जापानी नयाँ…

जापानको समर फेस्टिभलमा खान लायक १0 प्रकारका ग्रिल स्ट्रीट फुड

याकिमोनो (पोलिएको) खाना जापानीहरु निकै मन पराउछन। यहाँ धेरै प्रकारका याकिमोनो पाईन्छ। यदि हजुर गर्मि महिनामा जापान आउदै हुनु हुन्छ भने पक्कै पनि स्ट्रीट फेस्टिभल घुम्ने मौका पाउनु हुनेछ। जापानको यी फेस्टिभलको मुख्य आकर्षण फेस्टिभलमा राखिने स्ट्रीट फुड पनि हो। फूड स्टललाई जापानीमा याताई भनिन्छ। याकी भनेको ग्रिल, फ्राई अथवा पोलिएको खाना हो। साधारणतया याकीमा…