Japanese history

क्योतोमा रहेको निकै प्रशिद्द मन्दिर र युनेस्को साईट जान आफ्नो भ्रमण कसरि रिजर्भ गर्ने

क्योतो धेरै कुराको लागि प्रशिद्द छ। त्यसमध्य पनि मन्दिरहरुको लागि क्योतो बिसेष सरेको छ। यो मन्दिरहरु मध्य साईहो-जी मन्दिर जसलाई मोस् मन्दिर पनि भनिन्छ छुटाउने नहुने ठाउ हो। किनकि हजुरले यहाँ जस्तो शान्ति वा जेन अन्त कतै पाउनु हुन्न। साइहो-जी मन्दिर भित्र एउटा निकै सुन्दर बगैचा रहेको छ जुन युनेस्कोले विश्व सम्पदा सुचीमा राखेको छ।…

किन्चुगी: एक पुरातात्विक जापानी कलाकृति र लुकेको संदेश

जब कुनै चीज बिग्रन्छ वा फुट्छ, के हजुर यसलाई तुरुन्तै फालिदिनुहुन्छ वा तपाईं यसलाई मर्मत गर्नु हुन्छ? जब बिग्रेको बस्तु हाम्रो मनपर्ने कुरा हो भने हामि सम्भवतः फुटेका ति चीजहरू मर्मत गर्छौं र त्यो कुनै घटनामा नपरेको जस्तो देखिने बनाउँदछौं। धेरै मानिसहरु टुक्रिएको वस्तुलाई नयाँको रूपमा राम्रो बनाउन ग्लू, माटो, वा अन्य मोल्डिंग उत्पादनहरू प्रयोग…

ओहागुरो : किन जापानीहरु आफ्नो दात कालो रंगले रंगाउदथिए ?

ओहागुरोको अनौठो पारम्पारिक अभ्यासमा जापानीहरु आफ्नो दात कालो रंगले रंगाउछन। अवश्य पनि, यो अभ्यास अहिले मारी सकेको छ, र आजकल जापान र विश्वभरिका मानिसहरू आफ्नो दाँत सके सम्म सेतो र चम्किलो होस् भन्ने इच्छा गर्दछन्। आजकल दाँत सेतो पार्नु सामान्य र बढ्दो लोकप्रिय प्रक्रिया हो। तर परापूर्वकालमा, कालो रंगको दाँतलाई जापानमा स्ट्याटस प्रतीकको रूपमा हेरिन्थियो।…

जापानको ८ सबै भन्दा धेरै भएका थर पछाडीको अर्थ थाह पाई राख्नुहोस्

के तपाईलाई थाह छ धेरै जसो जापानी थर १९ औ शताब्दी ताका उत्पति भएका हुन। त्यो भन्दा पहिला जापानमा अहिले जस्तो थुप्रै खालको थर थिएन। यति मात्र नभएर यी थर पछाडी रमाइला संस्कृतिक, धार्मिक र सामाजिक कथाहरु लुकेका छन्। यी कथा हरुले नै जापानीहरुको थरलाई यहाँको रमाइलो पाटो बनाईदिन्छ। जापानमा घुम्दै जादा एकै खालको थर…