Japanese Money

जापानमा रहेको “द स्ट्याचु अफ लिबर्टी”

टोक्यो घुम्न आउनु भएका पर्यटकहरुले ओदाईबा घुम्न जानु भयो भने टोक्यो बेको आगाडी “द स्ट्याचु अफ लिबर्टी” ठडिएको देख्न सक्नु हुनेछ। यो स्ट्याचु अमेरिकामा भएको द स्ट्याचु अफ लिबर्टीको रेप्लिका हो। यो ल्यान्डमार्क टोक्योमा हेरिन सकिने धेरै रमाइलो द्रिश्य मध्य एक हो। तर पनि हजुरको मनमा यो स्ट्याचु यहाँ के गरि आएको होला भन्ने पक्कै…

जापानिज पैसा। नया जापानीज नोट र सिक्का ? कस्तो हुनेछ नया पैसा ?

कुनै देश घुम्न जानु अगाडी थाह पाई राख्नु पर्ने कुराहरुमा त्यो देशको चलनको पैसा पनि एक हो। जापानमा पैसाहरु सिक्का र कागजी नोटहरु हुन्छन। अहिलेको चल्तीको हिसाबले भन्ने हो भने सिक्काहरु ६ प्रकार र कागजी नोट चाही तिन प्रकारका हुन्छन। जापानको पैसालाई येन भनिन्छ। जापान सरकारले नया नोट र सिक्का पैसा लिएर आउने घोसणा गरेको…