Japanese People

कोरियान ,चाइनीज र जापानीजको भिन्न्ता कसरी चिन्ने ।

के हजुर मान्छेको अनुहार हेरेर त्यो मान्छे कुन देशको हो भनेर बताउन सक्नु हुन्छ? कोही ब्यक्तीले बोलेको सुन्नु भन्दा अगाढी तपाईं व्यक्तिको अनुहार, कपाल, कपडाको फेसन हेरेर ऊ कुन देश बाट आएको भनेर पत्ता लगाउन सक्नु हुन्छ। जापान आउनु भन्दा पहिले कोरियान ,चाइनीज र जापानीज मानिसको भिन्नता कसरी चिन्ने भनेर मलाई थाह थिएन। जापानको विश्वविद्यालयमा…

के तपाईलाई जापानमा PR लिएर बस्न मन छ? जापानी नागरिक बन्न ध्यान दिनु पर्ने कुराहरु ?

जापान जस्तो बिकसित देशमा कसलाई चाहि PR लिएर बस्न मन हुन्न होला।सुरक्षा, स्थिरता र यो देशको विकास हेर्ने हो भने यहाँ को नागरिक बन्न नरुचाउने मान्छे कम नै हुन्छन। अझ अल्प बिकशित मुलुक जहाँ अशान्ति र अस्थिरता छ, उनीहरुको लागि त जापान स्वर्ग नै बन्न पुग्छ। जापानको अर्थ तन्त्र उछ गतिमा नबढेको भए पनि भरपर्दो…