
जापानको हिनामाचुरीमा खान पाईने तिन निकै स्वादिला मिठाई
जापानमा मार्च ३ गते बालिकाहरुको चाड मनाइन्छ। यहि चाडको नाम हो हिनामाचुरी(雛祭り)। यो दिन मानिसहरुले साना बालिकाहरु उमेर संगै बढ्दै गएको जनाउन विभिन्न किसिमले सिङ्गारिएका र सजाइएका पुतलीहरु प्रयोग गरिन्छ। ति पुतलीलाई पुरानो हेइआन समयको कपडा लगाइएको हुन्छ। यी पुतलीहरु घरमा आरुको फुल संगै राखिएको हुन्छ। अनि यो दिन चामल बाट बनेको चारपाटे चिप्स पनि…