job hunting

कामको खोजि वा काम परिवर्तन गर्न खोज्दै हुनु हुन्छ ? यो सेमिनार हजुरहरुको लागि

जापानमा वर्किङ्ग भिजामा काम गरि रहनु भएका बिदेशी नागरिकहरुलाई विभिन्न कारणवश काम परिवर्तन गर्नु पर्ने स्थिति आउन सक्दछ। कसैलाई आफुले अहिले गरि रहेको काममा कुनै करियर नदेखेर होस्, वा आफुलाई सुहाउदो काम गर्नहोस् वा पारिश्रमिक बढी भएको काममा जनाहोस “तेनशोकु” (काम परिवर्तन) गर्नुपर्ने हुन्छ। तर जापानको वर्क प्लेसको कल्चर थहा नपाएर कतिले सजिलै काम परिवर्तन…

नया बिदेशी कामदार 2019 सम्बन्धि थप सरकारी माप र उपाय

यहि जुन १० गते जापान सरकार, सम्बन्धित मंत्रालय र अन्य संस्था बीच नया बिदेशी कामदारको स्वीकृति विषय र उनीहरुले काम गर्ने वातावरण सुधारको लागि अपनाउन सकिने विभिन्न उपाय चाल्फल गरेका छन्। नया रेसिडेन्स “क्याटेगोरी १ स्पेसिफ़ाईड स्किल ” ले सहरी क्षेत्रमा बढाउन सक्ने मानिसको भिडभाडलाई कसरि न्युन गर्ने कुरा छलफलको मुख्य विषय रहेको थियो। स्थानिय…