kansai

क्योतोमा रहेको निकै प्रशिद्द मन्दिर र युनेस्को साईट जान आफ्नो भ्रमण कसरि रिजर्भ गर्ने

क्योतो धेरै कुराको लागि प्रशिद्द छ। त्यसमध्य पनि मन्दिरहरुको लागि क्योतो बिसेष सरेको छ। यो मन्दिरहरु मध्य साईहो-जी मन्दिर जसलाई मोस् मन्दिर पनि भनिन्छ छुटाउने नहुने ठाउ हो। किनकि हजुरले यहाँ जस्तो शान्ति वा जेन अन्त कतै पाउनु हुन्न। साइहो-जी मन्दिर भित्र एउटा निकै सुन्दर बगैचा रहेको छ जुन युनेस्कोले विश्व सम्पदा सुचीमा राखेको छ।…

गर्मीमा क्योतोको यो रेटुराण्ट्मा बग्ने नुडलको मजा लिनुस।

टोक्योको गर्मि सुरुहुने बेला मेरो कलेज बिदा हुने भएकोले म धेरै जसो क्योतो गइ रहन्छु। अनि क्योतो गएपछि मलाई खाने पर्ने कुरा चाहि नागाशी स्योमेन हो। नागाशी स्योमेन माथि टाईटलमा दिईए जस्तै बग्ने नुडल हो। के हो त यो बग्ने नुडल भनेको र क्योतोमा यो कहाँ लोकप्रिय छ ? आज म हजुरहरुलाई यहि कुरा बताउने…

क्योतो घुम्न आएका पर्यटकहरुको लागि ६ भरपर्दो र सस्तो ट्राभल पास

क्योतो घुम्नको लागि निकै मनोरम सहर हो। क्योतो बिदेशी होस् या आन्तरिक पर्यटक दुबैको लागि निकै प्रसिद्ध छ। यसलाई अद्भुत बनाउने भनेको यहाँको ऐतिहासिक र संस्कृतिक झझल्को दिने ल्यान्डमार्क, मन्दिर, गुम्बा, बाटोहरु हुन्। त्यति मात्र नभएर क्योतोमा पूर्ण रुपमा भिजन किमोनो लगाएर हजुर हिड्दै क्योतोको सुन्दरतामा मन्त्र मुग्ध हुन सक्नु हुनेछ।तर घुम्न आएका सबैको एउटै…