kanto

के तपाईलाई तेम्पुरा मनपर्छ? यी तिन वटा ठाउको तेम्पुरा चाख्नै पर्ने हुन्

जापानको कम्फर्ट फुडको बिषयमा कुरा गर्दा खेरि तेम्पुराको चर्चा निकै हुने गर्दछ। यसको लोकप्रियताले गर्दा जापानमा मात्र नभएर देश बाहिर पनि धेरै तेम्पुरा स्टोर खुलेका छन्। तेम्पुरा यति लोकप्रिय छ कि अन्य रेस्टुराण्टले पनि यसलाई आफ्नो मेनुमा राखेको पाइन्छ। तर यदि हजुरलाई तेम्पुराको त्यो अद्वितीय स्वाद लिन मन छ भने हजुर तेम्पुरानै विशेषता भएको स्टोर…

३५० वर्ष पुरानो इतिहास भएको जापानी ओन्सेन जहाँ बिदेशी गेस्टहरुलाई निकै रुचाईञ्छ।

जापानमा ओन्सेन (तातो पानीको मूलमा) नुहाउनको अनुभब यो देश घुम्न आउने सबैले लिनु पर्ने एक बिशेष चिज हो। जापानको निकै प्रख्यात ओन्सेन होङ्के बाङ्क्युले जापनी स्थानिय र बिदेशी पर्यटक ध्यान निकै तान्ने गरेको छ। यसको कार यो ओन्सेनको सन् १६६६ देखिको पुरानो ईतिहास। होङ्के बाङ्क्युले त्यहाँ आउने गेस्टलाई रिल्याक्स गर्नको लागि रुम पनि दिन्छ। साह…

जापानको सांस्कृतिक परम्पराको मजा लिन गर्नु पर्ने ६ कुराहरु

मुख रसाउने खाना होस् या महत्वपुर्ण आबिस्कार, जापान सदै समाचारमा छाई रहन्छ। झन् २०२०को ओलम्पिक टोकियोमा हेन भएपछी जापान विस्वा माझ अझ चिनिने जनाइएको छ। यदि हजुर पहिलो चोटी जापान आउदै हुनु हुन्छ भने जापानको अथेण्टिक संस्कृति संग घुल्ने यी ६ जुरहरु गर्न नछुटाउनुहोस। १. जापानी तातो पानी मूल जानुहोस jp.fotolia.com/ यदि तपाईं आराम गर्न…

शिन्जुकुको यी ४ ठाउँ जसले प्राचिन जापानको झझल्को दिनेछ

शिन्जुकु भन्ने बित्तिकै सबैको मनमा अग्ला अग्ला गगन चुम्बी बिल्डिंग, रति झलमल्ल बाल्ने बत्ति, व्यस्त आधुनिक सडक र हावाको गतिमा कुद्ने बिधुतिय रेलको चित्र आउदछ। हुनपनि शिन्जुकु जापानको सबै भन्दा आधुनिक क्षेत्र हो। यो मानिसको भिडले २४औ घण्टा जिबन्त देखिन्छ। तर शिन्जुकुमा अझै यस्ता स-साना ठाउँ छन् जसले हजुरलाई प्राचिन जापानको झझल्को दिलाउनेछ। यी ठाउँहरु…

टोकियोका धनि मानिसहरु कता बस्छन ? हेर्नुस यी धनि मानिस बस्ने ६ एरिया

टोकियो विस्वकै महँगो सहरहरु मध्य एक हो। अब सोच्नुस टोकियोको पनि धनि मनि मानिस बस्ने ठाउँ कस्तो होला र कति खर्च लाग्ला। पर्यटकहरु धेरैजसो शिन्जुकु र शिबुयाको व्यस्तता मात्र देखेका हुन्छन तर यी टोकियोमा बस्ने ठाउँ भन्दा पनि मार्केट हबको लागि बढी चिनिन्छ। तल दिईएका ६ ठाउँ टोकियोका निकै महँगो ठाउँहरुमा पर्छन। अनि यहाँ बस्ने…

क्रेमिया: जापानमा खानै पर्ने यो लोकप्रिय सफ्ट आइसक्रिम

आइसक्रिम नरुचाउने मानिस यो संसारमा कमनै होलान। यो माथि आइसक्रिममा पाइने अनेकौ भेराइटि, अनेकै चोइस। यसले पनि आइसक्रिमको फ्यान धेरै हुन्छन। जापानमा पनि आइसक्रिम निकै पपुलर डेजर्ट हो। यहाँ आईस्क्रिम जता सुकै पाईन्छ। अनि फ्लेबरको कुरा त के गर्नु, जापानीहरु एक्स्पेरिमेंट मन पराउछन। यहाँ हजुरले वेसटर्न फ्लेबर जस्तै भनिला, चकलेट, स्ट्रबेरी, प्रलिन संग सगै अथेण्टिक…