Kifune shrine

गर्मीमा क्योतोको यो रेटुराण्ट्मा बग्ने नुडलको मजा लिनुस।

टोक्योको गर्मि सुरुहुने बेला मेरो कलेज बिदा हुने भएकोले म धेरै जसो क्योतो गइ रहन्छु। अनि क्योतो गएपछि मलाई खाने पर्ने कुरा चाहि नागाशी स्योमेन हो। नागाशी स्योमेन माथि टाईटलमा दिईए जस्तै बग्ने नुडल हो। के हो त यो बग्ने नुडल भनेको र क्योतोमा यो कहाँ लोकप्रिय छ ? आज म हजुरहरुलाई यहि कुरा बताउने…