kitano-cho

कोबेको हेर्न र घुम्न लायक ९ ठाउँ

जापान भन्ने बित्तिकै सबैको मन मा प्रख्यात सहर टोकियो, ओसाका र क्योतोको मात्र नाम आउछ। यी ठाउहरु पक्कै पनि जापानका मुख्य पर्यटन स्थल हुन्। पर्यटकहरुको रोजाईमा पनि यहि ठाउहरु धेरै जसो पर्दछन्। तर जापानमा अरु थुप्रै ठाउहरु छन् जुन माथि उल्लेखित सहर जति बिकशित नभएता पनि प्राकृतिक सुन्दरता पनि भने कम छैनन। त्यस्ता ठाउ मध्य…