living in japan

जापानमा भर्खर आउनु भएकाहरुले कल्चर शकबाट कसरि बच्ने ।

जापान अध्ययनको शिलशिला होस् वा कामको शिलशिला होस, अलि लामो समय बस्ने आउने सबैले कल्चर शक पक्कै भोग्नु भएको होला।हजुरको घर वा ठाउमा सामान्य लाग्ने कुरा जापानमा गर्दा अभद्र हुने वा हजुर को तिर असभ्य मानिने कुरा यहाँ सबैले गर्ने देख्दा पक्कै पनि अचम्म लाग्दछ। एक त नया ठाउमा सेट हुने समय लाग्दछ, त्यो माथि…

जापानको १०० यनको पसलमा(ह्याकु यन सप) किन्न सकिने ९ उपयोगी साधन

जापान आउनु भएका हरेकले यहाँको १०० यन सपको ’boutमा सुन्नु भएको वा जानु भएको होला। नाम जस्तै यो पसलमा हरेक समान १०० यन (ट्याक्स बाहेक )मा पाइन्छ। रमाइलो कुरा यहाँ अनेक भेराईटिका समान पाईन्छ। फुड, स्न्याकस, स्टेसनरीका समान केहि उदाहरण मात्र हुन्। आज हामी हजुरहरुलाई यी ह्याकु यन स्टोरका ९ समानहरु बताउनेछौ जसको भ्यालु १००…

के होला यो जापानको खतरनाक जनावर

गर्मि मौसम आए संगै जापानमा एउटा खतरनाक जनावर धेरै ठाउँमा भेटिन सकिन्छ। हामी यहाँ होक्काईदोको बदेल वा ओकिनावाको डरलाग्दो जेलिफिस को कुरा गर्दै छैनौ। हामीले यहाँ भनेरहेको प्राणी बिल्कुलै फरक र हजुरको सोचको बाहिर छ। यो जनावरले जापानमा सबै भन्दा बढी मानिस घाइते बनाउछ। यो प्राणीको नाम हो जापानी जाईण्ट होर्नेट। यो एक प्रकारको भमरा…