Luxury

के हजुर ओकिनावाको ईशिगाकी टापु जादै हुनु हुन्छ ? यो सुन्दर होटेलमा बस्ने कि ?

इशिगाकी ओकिनावाको एक टापु हो। ओकिनावा जापानको दक्षिन फेदीमा पर्दछ। धेरैले ओकिनावालाई ट्रपिकल प्याराडाईज भन्दछन। यहाँ रमाइलोको लागि धेरै कुरा गर्न सकिन्छ. त्यसैले जापानको मुख्य सहरका धेरै मानिसहरु अलि लामो बिदा हुने बित्तिकै रिल्याक्स गर्न र स्ट्रेस भगाउन ओकिनावा को यो टापु पुग्दछन। इशिगाकी टापु सुन्दर  समुद्री तट, मिजासिला मानिस, र मिठो परिकारको लागि प्रख्यात…

टोकियोका धनि मानिसहरु कता बस्छन ? हेर्नुस यी धनि मानिस बस्ने ६ एरिया

टोकियो विस्वकै महँगो सहरहरु मध्य एक हो। अब सोच्नुस टोकियोको पनि धनि मनि मानिस बस्ने ठाउँ कस्तो होला र कति खर्च लाग्ला। पर्यटकहरु धेरैजसो शिन्जुकु र शिबुयाको व्यस्तता मात्र देखेका हुन्छन तर यी टोकियोमा बस्ने ठाउँ भन्दा पनि मार्केट हबको लागि बढी चिनिन्छ। तल दिईएका ६ ठाउँ टोकियोका निकै महँगो ठाउँहरुमा पर्छन। अनि यहाँ बस्ने…