
हेक्सा राईड : एउटा अविश्वसनीय भर्चुअल रियालिटीको अनुभब
मानिसहरुले जब भर्चुअल रियालिटीको कुरा सुन्छन, धेरैलाई त्यति रमाईलो लाग्दैन। यो टिभीको बिज्ञापन वा मलको एउटा कुनाको पोस्टरमा देखाईने र वास्तविक नभएको हुनाले पनि धेरैलाई VR भनेपछि चासोको बिसय पनि बन्दैन। हुन पनि हो अहिले थुप्रै VR गमेहरु आएका छन्। हजुरको स्मार्ट फोनले पनि VR सपोर्ट गर्दछ। त्यसैले पनि यो पैले जस्तो असामान्य कुरा होइन।…