mitarashi dango

जापानको तिन प्रकारको स्वादिलो दान्गो

जब मैले एकदिन क्ल्याण्ड नाम गरेको आनिमे हेरे, मैले एउटा निकै मिठो गीत सुने। यो गितको बोल “दान्गो दाइकाजोकु”। यसको अर्थ दान्गोको परिवार हो। यो गित चाताले गाएका हुन्। मलाई यो गित पनि अनि दान्गो पनि निकै मनपर्छ। र मा जस्तै जापानमा यो चिप्चिपे मिठाई मन पराउने थुप्रै छन्। दान्गो मोची जस्तै चामलको पिठो बाट…