nature

क्योतोमा रहेको निकै प्रशिद्द मन्दिर र युनेस्को साईट जान आफ्नो भ्रमण कसरि रिजर्भ गर्ने

क्योतो धेरै कुराको लागि प्रशिद्द छ। त्यसमध्य पनि मन्दिरहरुको लागि क्योतो बिसेष सरेको छ। यो मन्दिरहरु मध्य साईहो-जी मन्दिर जसलाई मोस् मन्दिर पनि भनिन्छ छुटाउने नहुने ठाउ हो। किनकि हजुरले यहाँ जस्तो शान्ति वा जेन अन्त कतै पाउनु हुन्न। साइहो-जी मन्दिर भित्र एउटा निकै सुन्दर बगैचा रहेको छ जुन युनेस्कोले विश्व सम्पदा सुचीमा राखेको छ।…

होकाईदोको तिन ताल जसले हजुरलाई प्रकृति संग मिलाउने छ

होकाईदो (北海道) प्राकृतिक सुन्दरताले भरिएको जापानको उत्तरी भूभागमा रहेको प्रान्त हो। होकाईदो संसारका केहि निकै सुन्दर निला तालको लागि पनि प्रशिद्ध छ। यी तालहरु हेर्नको लागि मात्रै भनेर पनि थुप्रै पर्यटकहरु होकाईदो जाने गर्दछन। यी तालहरु को बनोट निकै भिन्न हुने गरेको छ। आज हजुरहरुलाई होकाईदोमा रहेको तिन घुम्नै पर्ने तालहरुको जानकारी गराउने छु। १.…

जापानका यी कम सुनिने तर घुम्नु पर्ने अविश्वसनीय ५ प्राकृतिक ठाउँ

लामो भ्याकेसन कतै घुम्न नगई पुरा हुदैन भन्ने मान्यता छ। हाईकिङ्ग वा पहाडमा क्याम्पिंग, अथवा कुनै तालमा बसेर सनसेट हेर्ने केहि प्रकृति संग घुलमिल हुने तरिका हुन्। प्रकितिमा रुझ्न जस्तो आनन्द अरुकुनै लक्जरीमा हुदैन। कोलाहल, भिड बाट टाढा सुन्दर प्रकृतिको शान्त वातावरणमा रमाउनको मजा छुट्टै हुन्छ। जापान टापुको देश भएर होला, यहाँ विस्वकै केहि सुन्दर…