Odaiba

हेक्सा राईड : एउटा अविश्वसनीय भर्चुअल रियालिटीको अनुभब

मानिसहरुले जब भर्चुअल रियालिटीको कुरा सुन्छन, धेरैलाई त्यति रमाईलो लाग्दैन। यो टिभीको बिज्ञापन वा मलको एउटा कुनाको पोस्टरमा देखाईने र वास्तविक नभएको हुनाले पनि धेरैलाई VR भनेपछि चासोको बिसय पनि बन्दैन। हुन पनि हो अहिले थुप्रै VR गमेहरु आएका छन्। हजुरको स्मार्ट फोनले पनि VR सपोर्ट गर्दछ। त्यसैले पनि यो पैले जस्तो असामान्य कुरा होइन।…

ओदाईबामा रहेको प्यालेट टाउन मलमा घुम्न सकिने ५ ठाउँ

अन्य कुनै देश घुम्न जादा मनमा आईरहने सोच भनेको त्यो नया ठाउमा के के हेर्न लायक छ वा कस्ता ठाउहरु छन् भन्ने कुरा हुन सक्छन। जापान पनि पहिलो चोटी आउनेहरुलाई यस्ता प्रश्नहरु आउन सक्छ। जापानमा यस्ता घुम्ने ठाउ धेरै छन्। टोक्योमा मात्रै पनि हजुरले राम्रो संग घुम्न थाल्नु भयो भने हेर्नु पर्ने र जानु पर्ने…

जापान मिडिया आर्टस फेस्टिभल, विभिन्न आर्टवर्कको प्रदर्शनी।

यहि जुन महिनामा टोक्योको ओदाईबामा २२औ जापान मिडिया आर्ट्स फेस्टिभल थुप्रै भेन्युहरुमाभएको थियो। शो ओदाईबाको मिराईकानमा भएको थियो। मिराईकान एउटा म्युजियम हो जसले विभिन्न शिर्षकमा एक्जिबिसनहरु प्रदर्शन गर्दछ। जुन १ देखि १६ सम्म भएको एक्जिबिसनमा बर्ष भरिका अवार्ड जितेका आर्ट र ईन्टरटेनमेन्टहरु राखिएको थियो। यो व्क्जिबिसन टोक्योमा भएता पनि , १०० भन्दा बढी देशका मानिसहरुले…

जापानमा रहेको “द स्ट्याचु अफ लिबर्टी”

टोक्यो घुम्न आउनु भएका पर्यटकहरुले ओदाईबा घुम्न जानु भयो भने टोक्यो बेको आगाडी “द स्ट्याचु अफ लिबर्टी” ठडिएको देख्न सक्नु हुनेछ। यो स्ट्याचु अमेरिकामा भएको द स्ट्याचु अफ लिबर्टीको रेप्लिका हो। यो ल्यान्डमार्क टोक्योमा हेरिन सकिने धेरै रमाइलो द्रिश्य मध्य एक हो। तर पनि हजुरको मनमा यो स्ट्याचु यहाँ के गरि आएको होला भन्ने पक्कै…