omiyage

के हजुर आओमोरि जादै हुनु हुन्छ ? आओमोरिमा लिनैपर्ने ३ स्याउबाट बनेका कोशेली

आओमोरि फेरी बोट(सानो मोटर डुङ्गा)को लागि प्रसिद्ध छ। यसलाई होन्शुको बन्दरगाहको सहर पनि भनिन्छ। यो ठाउ जापानको गर्मि महिनामा हुने सबै भन्दा ठूलो मेला पर्व नेबुता माचुरीको लागि पनि चिनिन्छ। यदि हजुरलाई प्रकृति संग घुलमिल गर्न र जापानको पुरानो खालको बातावरण संग रुझ्न मन छ भने आओमोरि निकै सटिक गन्तब्य हुन सक्दछ। सुन्दर परिदृश्य बाहेक…

जापानी शिष्टाचार (Courtesy) : अनिवार्यता वा औपचारिकता ?

जापानलाई टेक्नोलोजीको देश भनेर चिनिन्छ। तर जापानको एउटा यस्तो पाटो छ जसलाई तपाई हामी यहाँ आएपछि मात्र थाह पाउछौ। त्यो हो जापानी सामाजिक शिष्टाचार वा भद्रता। जापानीहरु अतिनै शिस्ट र भद्र हुन्छन। त्यसकारण जापान घुम्न, पढ्न वा कामको शिलशिलाले आएका बिदेशीहरुले पनि स्वहि अनुरुप शिष्टता देखाउने जापानीहरुमा आशा हुन्छ। तरपनि बिदेशीहरुबाट जान अन्जानमा वा संस्कृतिको…

के हजुरको बकेट लिस्ट मा जापान छ? जापान आएर घर लानै पर्ने ५ कोसेली।

भनिन्छ नि “फुड मेक्स इभन अ स्याड पर्सन ह्याप्पी”। हुन पनि खानाले हरेकको मुखमा उज्यालो लिएर आउछ। अझ खाना को वर्ग मा पनि स्न्याक्सले त मुखमा पानी नै आउछ। मिठाई , पोटेटो चिप्स, फलफुल, चाऊचाऊ, दालमोठ नेपालको लोकप्रिय स्न्याक्समा पर्छन। आज म हजुरहरुलाई जापान को स्न्याक्स र जापान आएर घर फर्किदा लानु पर्ने ५ कोसेली…