pool

के हजुर ओकिनावाको ईशिगाकी टापु जादै हुनु हुन्छ ? यो सुन्दर होटेलमा बस्ने कि ?

इशिगाकी ओकिनावाको एक टापु हो। ओकिनावा जापानको दक्षिन फेदीमा पर्दछ। धेरैले ओकिनावालाई ट्रपिकल प्याराडाईज भन्दछन। यहाँ रमाइलोको लागि धेरै कुरा गर्न सकिन्छ. त्यसैले जापानको मुख्य सहरका धेरै मानिसहरु अलि लामो बिदा हुने बित्तिकै रिल्याक्स गर्न र स्ट्रेस भगाउन ओकिनावा को यो टापु पुग्दछन। इशिगाकी टापु सुन्दर  समुद्री तट, मिजासिला मानिस, र मिठो परिकारको लागि प्रख्यात…