public transportation

जापानको सबवेको ५ कुरा जुन सधै सत्य हुदैन।

जापानमा वर्सेनि ८० लाख बढी पर्यटकले भ्रमण गर्दछन। त्यसकारणले यहाँ अनेकौ स्टेरिओटाईप बन्ने गर्दछन। यी कुराहरु थुप्रै मिडिया मार्फत फैलने गर्दछन। यी स्टेरिओटाईपहरु कतिपय त कथित मात्र हुने गर्दछन। आज हामी हजुरहरुलाई जापानमा सबैले सोचने गरेका ५ त्यस्ता स्टेरिओटाईपको जानकारी गराउनेछौ। हजुरले थुप्रै माध्यम बाट यी कुराहरु जापानमा गर्न हुन्न भन्ने सुन्नु भएता पनि आफ्नी…