railway station

जापानको रेल र ट्रेन स्टेसनसंग सम्बन्धित ६ रोचक तथ्य:

जापानको JR ले २०१५ को अप्रिलमा संसारकै सबै भन्दा छिटो ट्रेन कुदाएर रेकोर्ड बनाएको थियो। यो ट्रेनलाई म्यग्लेभ ट्रेन भनिएको थियो। यसको परिक्षन गर्दाको गति ६०० किलोमिटर प्रति घण्टा थियो। अचम्मको कुरा यो ट्रेन ले भुइँ छुदैन। चुम्बकको साहयताले यो ट्रेन जमिन भन्दा केहि सेन्टिमिटर माथि रहेरै कुद्दछ। चिन र कोरियामा पनि जापानको भन्दा कम…