Refugee

जापानको “रेफुजी पोलिसी” (शरणार्थी नीति) सम्बन्धित थाहापाई राख्नु पर्ने तथ्यहरु ।

सन् १९५१ को रेफुजी कनबेन्सनको (शरणार्थी सम्मेलन) अनुसार शरणार्थी भनेको जाति, धर्म, राष्ट्रियता, वा सामाजिक कारणले गर्दा आफ्नो देशमा बस्न असमर्थ भैई अन्य देशमा शरण लिने व्यक्ति हो। यो अनेकौ कारण ले हुन सक्छ जस्तै; द्वन्द, हिंशाले वा अन्य कुनै राजनैतिक समस्या। जापान सरकारले यदि कोहि व्यक्ति त्यस्तो डरले आफ्नो देश छोडेर आएको छ भने…