shamisen

के तपाइलाई सर्पको छालाबाट बनेको पुरानो जापानी बाजा थाहा छ?

सानशिन किन्नु भनेको आर्टिस्ट हुनु हो भन्ने जापानमा उखान छ। सानशिन जापानी पारम्परिक बाज हो जुनलाई एसेम्बल गर्न धेरै समय लाग्दछ। यो बाजा बजाउने तरिका निकै पुरानो र गाह्रो छ। तर यो बाजाको निकै महत्वपूर्ण भूमिका रहेको हजुरलाई थाहा छैन होला। ओकिनावामा यो बाजालाई आरामदायी र टेन्सन कम गर्ने माध्यमको रुपमा लिईन्छ। यो ईतिहासको बाजा…