Shibuya

जापानमा क्रिसमसको बेला गर्न सकिने चार रमणीय कुरा

विश्वका थुप्रै देशहरु जस्तै जापानमापनि क्रिसमस धुम धाम रुपमा मनाईन्छ।यो चाड जापानमा भित्रिएको धेरै भएको छैन। हुन पनि जापानको अन्य चाड जस्तो यो यहाँको मौलिक परम्परा संग सम्बन्धित नभएर बाहिर बाट आएको हो।जापानीहरु यो चाडलाइ कुनै धर्म संग जोडेर मनाउदैनन।तर पनि यो पर्ब यहाँ निकै हरसाह उल्लासका साथ् मनाइन्छ।क्रिसमस पछि नया बर्ष पर्ने भएकोले पनि…

जापान पहिलो चोटी आउदाको ल्यांगेज ब्यारिअर

म जापान २ महिनाको लागि इन्टर्नसिप गर्न आउने कुरा तय भयो, तब मलाई घरमा भेट्ने सबैले एउटा प्रश्न गरि रहन्थे, के तिमीलाई जापानी भाषा बोल्न आउछ ? “नाई, मलाई अलिकति पनि जापानिज आउदैन”, मेरो जबाफ सबैलाई एउटै हुन् थियो। तर मा ल्यान्गेज ब्यारिअरको एउटा मात्र समस्याले आफुले जापान जान पाएको मौका गुमाउन चाहान्न थिए। जापान…