Shinjuku

शिजुकु गोल्डेन गाए घुम्नको लागि केहि गाईड

हजुर यदि टोकियो दिनभरि घुम्नु भएको छ भने, हजुरले यहाँ पक्कै पनि निकै अनेकौ रोमान्चक कुरा देख्नु भएको छ होला। हुन पनि टोकियो सहरमा हजुरले लुकेका अनेकौ खजाना भेट्न सक्नु हुनेछ। तर यदि हजुरको टोकियोको रौनकलाई अझ बढाउँन चाहनु हुन्छ भने टोकियोमा रहेको सिन्जुकु गोल्डेन गाई जानुहोस। यो क्षेत्र टोकियोको बारहरुको लागि निकै प्रख्यात छ।…