shopping

व्हिस्की हन्टिंग – जापनको ओसाकामा व्हिस्की किन्ने ५ ठाउ

व्हिस्की निकै लोकप्रिय पिय पदार्थ हो। विश्वमा थुप्रै किसिमका र क्लासका व्हिस्कीहरु पाईन्छन। अहिले भने जापानको व्हिस्की विश्वसामु निकै लोकप्रिय हुदै आएको छ। व्हिस्की ग्रेन म्याशलाई ओकको काठको ब्यारलमा फ़र्मेण्ट गरेर बनाईन्छ। जापानी व्हिस्की बनाउने तरिका भनेको स्कच व्हिस्की बनाउने तरिका हो। जापानमा खोलिएको पहिलो डिस्टिलरि यामाजाकि डिस्टिलरि हो। Photo by Shitota Yuri on Unsplash/…

के जापान, सानो बच्चा संग आउदै हुनुहुन्छ ? जापानमा सजिलै किन्न सकिने तिन बेबी प्रोडक्ट ?

बच्चा जन्मिएपछि अभिभावकहरुको माझमा थुप्रै कर्तब्य हरु थपिन्छ। उनीहरुको हेरविचार देखि सानो सानो कुराले गर्दा अभिभावकहरु निकै व्यस्त हुन्छन। खासगरी सानो बच्चा लिएर घुम्न जान निकै गाह्रो काम हो। अझ सुरु चोटी प्यारेन्ट भएकाहरुको लागि यो समस्या निकै ठूलो हुन्छ। यसको अर्थ यो होइन कि अभिभावक भएपछी घुम्न जाननै बन्द गर्नुहोस्। पक्कै पनि बच्चा संगै…

जापानको १०० यनको पसलमा(ह्याकु यन सप) किन्न सकिने ९ उपयोगी साधन

जापान आउनु भएका हरेकले यहाँको १०० यन सपको ’boutमा सुन्नु भएको वा जानु भएको होला। नाम जस्तै यो पसलमा हरेक समान १०० यन (ट्याक्स बाहेक )मा पाइन्छ। रमाइलो कुरा यहाँ अनेक भेराईटिका समान पाईन्छ। फुड, स्न्याकस, स्टेसनरीका समान केहि उदाहरण मात्र हुन्। आज हामी हजुरहरुलाई यी ह्याकु यन स्टोरका ९ समानहरु बताउनेछौ जसको भ्यालु १००…

जापानमा सपिङ्ग गर्दा पैसा बचाउने टिप्स

जापान अनौठो संस्कृति र वर्क एथिकले गर्दा बस्न निक रोचक ठाउँ हो। आफ्नै भाषा, अंग्रेजीको न्युन प्रयोग अनि त्यो माथि भद्रता र शिष्टताको प्रचुरताले गर्दा सुरु सुरुमा त हजुर हरुलाई कतै गुम्सिएको महसुस पनि भएको होला। समय संगै यहाको चाल ढाल पनि सिक्दै जानु हुनेछ। तर जापान आएर बस्न थाल्ने बित्तिकै किनमेल नगरी जिबन चल्दैन।…