Sony

जापानको सोनी कम्पनीले बनाएको यो रोबोट कुकुरले के के गर्न सक्दछ?

अंग्रेजी वर्ष २०१८ लाई “कुकुरको वर्ष” को रूपमा लिईएको थियो, र संयोगवश त्यो वर्ष सोनी कर्पोरेसनले उनीहरूको आर्टिफिशियल इंटेलिजेंस रोबोट कुकुर, वा “आईबो” को नयाँ संस्करण निकालेको थियो। यस अगाडि सोनीले यो रोबोट कुकुरको नया संस्करण २००६ सालमा निकालेको थियो। आईबोलाई रोबोटिक्स बजारमा हालसम्म ल्याइएका सबैभन्दा परिष्कृत उत्पादको रुपमा लिईने गरिन्छ, तर यसको पछिल्लो संस्करण…

कुन क्यामेरा किन्दा ठिक होला भनेर गहिरो सोचाइमा हुनु हुन्छ ?

जापान घुम्ने मौका मिलाएर थुप्रै पर्यटकहरु यहाँ बाट ईलेक्ट्रोनिक समान किनेर लाने गर्दछन। यी ईलेक्ट्रोनिक सामानहरुमा क्यामेरापनि एक हो। जापानले विश्वको माझ निकै पपुलर क्यामेरा ब्राण्ड पस्किएको छ। केहि प्रमुख ब्राण्डहरुमा क्यानोन, नाईकोन, सोनी, फुजिफिल्म र ओलिम्पस, पानासोनिकहरु हुन्। यी ब्राण्डहरुले जापानमा थुप्रै मोडेलका क्यामेराहरु बजारमा लिएर आएका हुन्छन। ईलेक्ट्रोनिक सामान किन्ने प्रमुख गन्तब्य भनेको…

जापानमा क्यामेरा किन्दै हुनुहुन्छ भने ध्यानदिनु पर्ने कुराहरु ।

जापान जति टेकनोलोजिमा बिकासित छ तेति नै सुन्दर पनि। मनमोहक दृश्यहरूले मन्त्रमुग्ध बनाईरहदा ति मनोरमतालाइ क्यामेरामा कैद गर्नुको मजा नै छुट्टै हुन्छ। पुराना मन्दिर र कला देखि मनै लोभ्याउने समुद्र तट, रहस्यमय बांस वन देखि वसन्तमा ढकमक्क फूल्ने साकुरा प्रोफेस्नल फोटोग्राफर को लागि मात्र नभएर फोटो पारखि हरुको लागि पनि उत्कृष्ट स्थान हो। जापानले क्यामेरा…