sports day

उन्दोखाईको गान्वारे : जापानको स्कुलमा देखिने “स्पोर्ट्स डे”लाई हेर्दा

जापानको के.जी., प्राथमिक तह, निम्न माध्यमिक तहमा हरेक बर्षको बसन्त (मे-जुन) वा शिशिर(सेपतेम्बर) मा स्पोर्ट्स फेस्टिभल हुने गर्दछ। यसलाई जापानीमा उन्दोखाई (運動会) भनिन्छ। उन्दोखाई सनिबार वा आइतबार सार्बजनिक बिदामा हुन्छ। यो दिनलाई सफलता पुर्वक सम्पन्न गराउन बिद्यार्थी र शिक्षक शिक्षिका बेजोडले लागि पर्छन। यो सामुदायिक ईभेण्ट भएकोले स्कुल वर्ग हप्तौ लामो तयारि गर्छन। यो दिन,…