Tax free

जापानमा सपिङ्ग गर्दा पैसा बचाउने टिप्स

जापान अनौठो संस्कृति र वर्क एथिकले गर्दा बस्न निक रोचक ठाउँ हो। आफ्नै भाषा, अंग्रेजीको न्युन प्रयोग अनि त्यो माथि भद्रता र शिष्टताको प्रचुरताले गर्दा सुरु सुरुमा त हजुर हरुलाई कतै गुम्सिएको महसुस पनि भएको होला। समय संगै यहाको चाल ढाल पनि सिक्दै जानु हुनेछ। तर जापान आएर बस्न थाल्ने बित्तिकै किनमेल नगरी जिबन चल्दैन।…

जापानमा क्यामेरा किन्दै हुनुहुन्छ भने ध्यानदिनु पर्ने कुराहरु ।

जापान जति टेकनोलोजिमा बिकासित छ तेति नै सुन्दर पनि। मनमोहक दृश्यहरूले मन्त्रमुग्ध बनाईरहदा ति मनोरमतालाइ क्यामेरामा कैद गर्नुको मजा नै छुट्टै हुन्छ। पुराना मन्दिर र कला देखि मनै लोभ्याउने समुद्र तट, रहस्यमय बांस वन देखि वसन्तमा ढकमक्क फूल्ने साकुरा प्रोफेस्नल फोटोग्राफर को लागि मात्र नभएर फोटो पारखि हरुको लागि पनि उत्कृष्ट स्थान हो। जापानले क्यामेरा…