tengu mask

के हजुरले “तेन्गु” को कथा सुन्नु भएको छ ?

तेन्गुको खान्जी “天狗” हो। खान्जीको अर्थ हेर्ने हो भने यो शब्द तियन (स्वर्ग) र गोउ (कुकुर) भन्ने चाइनिज क्यारेक्टरबाट बनेको हुन्छ। यो तेन्गु भनिने पात्र जापानी किंबदन्तीको अलौकिक प्राणी हो। यो प्राणीलाई शिन्तो धर्ममा भगवान मानिन्छ। आउनुहोस आज हजुरहरुलाई यो अजब पात्रको जानकारी गराउछु। बाहिरी रुप jp.fotolia.com/ यसलाई स्वर्गको कुकुर भनिएता पनि यसको रुप चाहि…