Territory

जापानमा कति चोटी भुकम्प जान्छ ?

नेपालमा २०१५को भुकम्प निकै ठूलो थियो। यसले थुप्रै जन धनमा क्षेति पुर्याएको थियो। त्यस्पस्चात नेपालमा स-साना पराकम्पाहरु गइ नै रहेका छन्। हुन पनि हामी भुकम्पको लागि सचेत हुनु पर्दछ। जापान भुकम्प गइ रहने देश हो। यहाँ दिन दिनै भुकम्प गइ रहन्छ। भुकम्प गइ रहनुको कारण जापान ४ टेक्टोनिक प्लेटको इन्टरसेक्सनमा रहेकोले हो। यी प्लेटहरु एक…