
३५० वर्ष पुरानो इतिहास भएको जापानी ओन्सेन जहाँ बिदेशी गेस्टहरुलाई निकै रुचाईञ्छ।
जापानमा ओन्सेन (तातो पानीको मूलमा) नुहाउनको अनुभब यो देश घुम्न आउने सबैले लिनु पर्ने एक बिशेष चिज हो। जापानको निकै प्रख्यात ओन्सेन होङ्के बाङ्क्युले जापनी स्थानिय र बिदेशी पर्यटक ध्यान निकै तान्ने गरेको छ। यसको कार यो ओन्सेनको सन् १६६६ देखिको पुरानो ईतिहास। होङ्के बाङ्क्युले त्यहाँ आउने गेस्टलाई रिल्याक्स गर्नको लागि रुम पनि दिन्छ। साह…