Tokutei gino

स्पेसल स्किल परिक्षा पास गरेका एक भियतनामी नागरिकसंग

स्पेसल स्किल्ड रेसिडेन्स स्ट्याटस (तोकुतेइ गिनो) जापान बसोबास गर्ने बिदेशी नागरिकको लागि काम गरेर यहाँ सेटल हुन निकै सहज मध्यम हो। हुन पनि जापान एजियाकै बिकसित रास्ट्र हो र यहाँ आफ्नो जिबन यापन गर्न सबैको ईछ्या हुदछ। तोकुतेइ गिनो भिजाले बसोबास गर्न मिल्ने नियम जापानमा यहि २०१९ को अप्रिल बाट सुरु भएको हो। तर यहि…