tokutei ginou visa

बिदेशीहरुको रोजगारको लागि जापानकै पहिलो स्पेसिफिक स्किल टेस्ट ७ ठाउमा भएको छ।

यहि अप्रिलबाट जापानमा लागु भएको नया जाइरिउ सिकाकुको पहिलो गृहकार्य परीक्षण १४ तारिक को दिन सम्पन्न भएको छ। विशिष्ट कौशल योग्यता वा “तोकुतेइ गिनोउ” भिजाको लागि गरिएको सो परीक्षण नेनेइ, टोक्यो, ओसाका, नागोया, हिरोशिमा, फ़ुकुओक, साप्पोरो र सेन्दाई गरि स्थानमा गरिएको छ। ल्याण्ड इन्फ्रास्ट्रक्चर ट्राफिक र टुरिज्म मंत्रालय अनुसार ७६१ जनाले आबेदन गरेको र ३९१…