tourist

ओकिनावा किन जाडो महिनामा जादा उत्तम हुन्छ

म जापान आउनु अगाडी ओकिनावाको ’boutमा खासै सुनेको थिईन। मलाई यो ठाउ छ भन्ने कुरा चाहि अंग्रेजी को किल बिल र कराते किड हेरेको भएर थाहा थियो। जब म जापानमा बस्न भनेर आए मलाई लागेको थिएन कि यहाँ पनि हवाईको जस्तो ट्रपिकल क्लाईमेट होला भनेर। हुन पनि जापन देश बसन्तको साकुरा फुलको लागि र हिउदको…

ओसाकाको मोह – ५ घुम्ने पर्ने ठाउँ

ओसाका एक बिसेष सहर हो। यो टोक्यो भन्दा अलि भिन्न छ। सोझो रुपमा भन्दा टोक्यो आएको १ महिना पछि म ओसाका घुम्न गए। मलाई ओसाका भने टोक्यो भन्दा अलि तितरबीतर बहेको र केहि कुराहरु नमिलेको जस्तो लाग्यो। जुन एक्सप्लोर गर्न आफैमा रमाइलो कुरा हो। मलाई ओसाका अलि हेक्टिक र लाउड लाग्यो। यहाँ मानिसहरु एस्कलेटरमा दाया…

जापान पहिलो चोटी आउदाको ल्यांगेज ब्यारिअर

म जापान २ महिनाको लागि इन्टर्नसिप गर्न आउने कुरा तय भयो, तब मलाई घरमा भेट्ने सबैले एउटा प्रश्न गरि रहन्थे, के तिमीलाई जापानी भाषा बोल्न आउछ ? “नाई, मलाई अलिकति पनि जापानिज आउदैन”, मेरो जबाफ सबैलाई एउटै हुन् थियो। तर मा ल्यान्गेज ब्यारिअरको एउटा मात्र समस्याले आफुले जापान जान पाएको मौका गुमाउन चाहान्न थिए। जापान…